बेलायतमा पृथ्वी जयन्ती (फोटो फिचर)

लन्डन । बेलायतस्थित नेपाली समूदायले २९५ औं पृथ्वी जयन्ती मनाएका छन् । राष्ट्रवादी संगठन बेलायतको आयोजनामा बुधवार लन्डनमा राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९५ औं पृथ्वी जन्मजयन्ती मनाइको हो । वाटफोर्ड रोडस्थित हिमालयन क्लवको सभाहलमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले पृथ्वी नारायण शाहको दिव्य उपदेशलाई राजनीतिक दलहरुले उपहास गर्दा नेपालको राष्ट्रिय एकतमा … Continue reading बेलायतमा पृथ्वी जयन्ती (फोटो फिचर)